कास्कीको मर्दी हाइ क्याम्पमा हिउँ


हरेकपल March 18, 2020

समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइमा पर्ने कास्कीको मर्दी हाइ क्याम्पमा हिउँमा मनोरञ्जन लिँदै विदेशी पर्यटक। पर्यटकीय नगरी पोखराबाट पदयात्राबाट दुई दिन र हेलिकप्टरबाट १२ मिनेटमा क्याम्प पुग्न सकिन्छ। तस्वीरः रासस