– गरिबका लागि कोरोना ठूलो कि भोक ? भन त बूढा । – लकडाउन महिनौँ भयो भने कोरोनाले जुत्ताको तुना कसेर हामीसम्म आइपुग्नु अगाडि नै भोकले लान्छ । के भनूँ ?


हरेकपल March 28, 2020

बक्ररेखा

– गरिबका लागि कोरोना ठूलो कि भोक ? भन त बूढा ।
– लकडाउन महिनौँ भयो भने कोरोनाले जुत्ताको तुना कसेर हामीसम्म आइपुग्नु अगाडि नै भोकले लान्छ । के भनूँ ?