भर्तिपोखराबाट देखिएको माछापुच्छ्रे हिमाल


हरेकपल April 22, 2020

पोखरा महानगरपालिका वडा नं ३३ स्थित भरतपोखरीको भर्तिपोखराबाट देखिएको माछापुच्छे« हिमालसहितको रमणीय दृश्य । प्राकृतिक रुपमा रमणीय यो क्षेत्र कोरोना भाइरसका कारण पर्यटकविहीन बनेको छ । तस्वीरःरासस