सप्तरीमा एक पुरुषमा कोरोना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ सय २१ पुग्याे


हरेकपल May 11, 2020

काठमाडौँ, २९ वैशाख । सप्तरीको डाग्नेश्वरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्ला संक्रमित सप्तरीको डाग्नेश्वरी नगरपालिकाका वडा नं ३ निवासी १८ वर्षीय पुरुष रहेको र निजको स्वास्थ्य समान्य रहेको छ । गोरखापत्रबाट