नेपालको यी ठाउँमा भूकम्प


हरेकपल May 21, 2020

काठमाडौं । नेपालमा बिहिबार बिहान पराकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको जनाएको छ ।

त्यस्तै केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको हो ।