प्रमिला राईको ‘ओ साइला’ सार्वजनिक (भिडियोसहित)


हरेकपल January 1, 2021

गायिका प्रमिला राईको स्वरमा ‘ओ साइला’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मज्जाको राईको शब्द तथा मबिन्द्र राईको संगीत रहेको उक्त गीतलाई महाराज थापाले संगीत संयोजन गरेका छन् ।

गीतमा ओम गुरुङ र मेरिना राईको अभिनय हेर्न सकिन्छ । गीतको छायांकन किबा, छमन, अर्शु र इसु हाङ्गले गरेका हुन् भने सम्पादन मज्जाको राईले गरेका हुन् । मबिन्द्र राईले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोलाई मज्जाको भिडियो नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।