सांसदहरु आजदेखि माइतीघरमा धर्ना बस्दै


हरेकपल January 27, 2021

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा संघीय तथा प्रदेश सांसद र संविधानसभाका सदस्यहरू आजदेखि माइतीघरमा धर्ना दिने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध उनीहरु धर्नामा बस्न लागेका हुन्।

धर्ना माघ २१ गतेसम्म चल्ने छ।