माधब बिष्टकाे नाैलाे देउडा गित ” खाेड्पे पाटन ” सार्बजनिक


हरेकपल September 12, 2022

चर्चित देउडा कलाकार माधब बिष्ट “कैलाश” ले गाैरा तथा दशै का बिचमा आफ्नै madhav bist youtube बाट सांगितिक उपहार स्वरुप नया देउडाकाेसेलि सार्बजनिक गर्नुभएकाे छ।

बहुचर्चित शुदुरपश्चिम स्वर्गसरि,चाैलानि का छालैछाल,जन्मभुमि ,फर्केर आइग्या दाेगडाकेदार हुदै भेटपन भैगयाे जस्ता गित हरु मा कलम चलाउदा सम्म आम दर्सक तथा श्राेता हरुबाट पाएकाे माया र हाैसला काे उच्च सम्मान गर्दै यसपालि अलि फरक प्याटर्न काे गित खाेड्पे पाटन बजार मा दिइएकाे छ। बालक अबस्था मा छदा हास्ने,खेल्ने,संगै रमाउने साथि अनि संगै स्कुल जादा आउदा र गाइबाख्रा चराउदा का दिन हरु एबम एकआपसमा लाएकाे पिरति माया कलेज पढ्दै गर्दा एउटा सहर पस्छ र आफ्नै तालमा रमाउछ हराउछ तर अर्काे पहाड तिरै ब्यस्त हुन्छ र जिबनका दिन हरु उर्लिदै जान्छन सायद दुबै काे मन मुटुमा उत्तिकै माया प्रेम त हुन्छ तर एकआपस मा सम्पर्क बिहिन भएर बुढेस काल सम्म पनि फेरि भेट हुने आसामा बसिरहेकाे मान्छे गाइबाख्रा चराउदा या अचानक हराएकाे माया नाम काे एक उपन्यास काे पुष्तक पढ्दा आफ्नि ति मायालु काे याद ले अचानक भावबिहल हुन्छन र आफ्ना बाल्यकाल देखि स्कुल क्याम्पस पढ्दा देखि आज सम्मकाे सबै दृस्य स्मरण गर्दै गित र अभिनय मार्फत प्रस्तुत गरिएकाे छ।

चर्चित देउडा कलाकार माधब बिष्ट काे शब्द/लय र सुमधुर स्वरका धनि भरत भट्ट काे स्वर मा सजिएकाे यस गित काे एरेन्ज भुवन प्रकाश बडु ले गरेकाछन भने एरेन्ज माष्टरिङ र दमाह सहित मिक्सिङ जिबन बडु ले गरेका छन ।मनाेज डंगाेल ले रिकर्ड र अमन बडुले छायाङ्कन गरि रिजन बडुकाे गितार रहेकाे गित बिग परिबेष रिकर्डिङ स्टुडियाे मा तयार पारिएकाे थियाे।

जिबन कथामा आधारित शब्द र कहानि ले भरिएकाे यस गित काे निर्देसन केशब राज भट्ट द्वारा भएकाे छ। जस मा अभिनय माधब बिष्ट र पुजा नाथ, सुगम केसि,सन्जना गाेतामे, बाल कलाकार सराेज बराम र सालिना श्रेष्ठ काे दमदार अभिनय रहेकाेछ। यसगित ले अधिकांस मान्छे काे बल्यकाल ,स्कुल या कलेज जिबन र बर्तमान समेत स्मरण गराउने र भरपुर मनाेरन्जन गराउने बिस्वास कलाकार माधब बिष्ट ले लिएकाछन ।