‘हैट’ थेगोबाट परिचित बुद्धि तामाङले गरे विवाह


हरेकपल September 23, 2022


‘हैट’ थेगोबाट परिचित हास्यकलाकार बुद्धि तामाङले आज विवाह गरेका छन् ।
उनले मकवानपुरकी अनु थिङ तामाङसँग बुद्धिले शुक्रबार विवाह गरेका हुन् । बुद्धिले अनुसँग मागी विवाह गरेका हुन् ।