प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो


हरेकपल September 28, 2022

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।

६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।