इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश


हरेकपल October 2, 2022

इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।