बाजुरामा कांग्रेसका पाण्डेलाई साढे चार हजार मतको अग्रता


हरेकपल December 3, 2022

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले साढे चार हजारभन्दा बढी मतको अग्रता लिएका छन्।

प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका पाण्डे एमालेका कर्ण थापाभन्दा चार हजार ५५८ मतान्तरले अघि छन्।

पाण्डेले १७ हजार ८५५ मतसहित अग्रता बनाउँदा थापाले १३ हजार २९७ मत ल्याएका छन्।