नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने


हरेकपल December 7, 2022

सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ ।

अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।