२० माघ, काठमाडौं । बिहीबार राति १२ बजे चावहिलस्थित घरमा साहित्यकारद्वय रोशन थापा नीरव तथा किशन थापा अधीरको ममतामयी माता शान्तादेवि थापाको ७५ वर्षको उमेरमा निमोनियका कारण निधन भएको छ ।
बिहानै आर्यघाटमा दाहसंस्कार गरिएकीथापाका दुई छोरा, दुई बुहारी, दुई नाति र एक नातिनी छन् ।
हरेकपलन्यूज डटकमका तर्फबाट उहाँलाई हार्दिक श्रद्धाञ्जलि अर्पण तथा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्तिको कामना गर्दछौँ ।