कञ्चनपुरमा एक भारतीय नागरिक मृत फेला


हरेकपल February 7, 2023

कञ्चनपुरमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन् ।

चोकनजिकै काप्रोको रुखमुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।