प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले ओरालो


हरेकपल March 14, 2023

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ । नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ । १२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।