राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन


हरेकपल March 18, 2023

राष्ट्रिय प्रजातन्त्र पार्टीको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

प्रधानमन्त्रीले चैत ६ गते लिन विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने उनले बताए।