कृषि विकास बैंकले माग्यो १७९ रिक्त पदका लागि आवेदन (सूचनासहित)


हरेकपल June 2, 2023

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो । १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ । आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।