मेष राशिः अध्ययनमा रुचि जाग्नेछ, प्रिय लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
वृष राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।
मिथुन राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै मित्रभय रहने देखिन्छ ।
कर्कट राशिः अध्ययनमा रुचि जाग्नेछ, आय बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।
सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कन्या राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा मन जानेछ ।
तुला राशिः भौतिक वस्तुबाट हानि रहनेछ, स्वास्थ्यमा प्रतिकूल रहनुका साथै मनमा असिथरता रहनेछ ।
वृश्चिक राशिः विद्या लाभदायी रहनेछ, कान्ति वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
धनु राशिः मनमा प्रशन्नता रहनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मकर राशिः गृह सुख मिल्नेछ, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।
कुम्भ राशिः शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै यात्राका योग देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५