साँगेखोलामा जाल हान्दै सन्तबहादुर थापा


हरेकपल July 1, 2019

तनहुँको व्यास नगरपालिका–५ अलैचेका सन्तबहादुर थापा माछा मार्न साँगेखोलामा जाल हान्दै। करेन्ट र विष प्रयोगले साँगेखोलामा माछा लोप हुँदै गएको थापाको गुनासो छ। तस्वीर : रासस