आजको राशिफल २०७६ आषाढ १९ गते, बिहीबार


हरेकपल July 4, 2019

मेष राशिः मनमा प्रशन्नता रहनेछ, पारिवािरक सुख मिल्नुका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

वृष राशिः मित्र लाभ हुनेछ, कान्ति वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, प्रिय लाभका साथै प्राज्ञिक कार्यमा मन जानेछ ।

कर्कट राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुकासाथै मनमा अस्थिरता रहने देखिन्छ ।

सिंह राशिः बौद्धिक कार्यमा मन जानेछ, आय बढ्नुका साथै कार्यमा उन्नति हुनेछ ।

कन्या राशिः गृह सुख मिल्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः श्रीवृद्धि हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।

वृश्चिक राशिः आर्थिक अस्थिरता रहनेछ, खर्च बढ्नुकासाथै शारीरिक आलश्यता रहनेछ ।

धनु राशिः मित्र सुख मिल्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशिः पराक्रम बढ्नेछ, मित्र सुखका साथै व्यापारमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आय बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

मीन राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५