मेष राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
वृष राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र उन्नतिकासाथै कार्यमा सफलता मिल्नेछ ।
मिथुन राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।
कर्कट राशिः कार्यमा उन्नति हुनेछ, गृह सुखका साथै आयमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
कन्या राशिः मनमा प्रशन्नता रहनेछ, कार्य उन्नतिका साथै व्यवसायमा सफलता मिल्ने देखिन्छ ।
तुला राशिः अध्ययनमा रुचि जाग्नेछ, आय बढ्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
वृश्चिक राशिः मित्र सुख रहनेछ, कार्य उन्नतिका साथै आयमा वृद्धि हुने देखिन्छ ।
धनु राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शत्रु पक्ष सबल रहने देखिन्छ ।
मकर राशिः व्यापारमा वृद्धि हुनेछ, विद्या लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
कुम्भ राशिः कान्ति वृद्धि हुनेछ, आय बढ्नुका साथै धार्मिक कार्यमा मन जानेछ ।
मीन राशिः प्रिय लाभ हुनेछ, कार्य सुखका साथै दिन रमाइलो रहने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५