आजको राशिफल २०७६ आषाढ २३ गते, सोमबार


हरेकपल July 8, 2019

मेष राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्रका योग देखिन्छन् ।

वृष राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

मिथुन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

सिंह राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै दिन सुखद् रहनेछ ।

कन्या राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः कार्यमा कठिनाइ रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।

वृश्चिक राशिः जलीय पदार्थबाट लाभ हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः विद्या लाभदायी रहनेछ, आर्थिक उन्नतिकास साथै धार्मिक कार्यमा मन जानेछ ।

मकर राशिः प्रिय लाभ हुनेछ, श्रीवृद्धिका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

कुम्भ राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहनेछ ।

मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५