मेष राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
वृष राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मिथुन राशिः आर्थिक अस्थिरता रहनेछ, शारीरिक आलश्यताका साथै दिन संघर्षमय रहनेछ ।
कर्कट राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र लाभका साथै व्यवसायमा सफलता मिल्नेछ ।
सिंह राशिः आर्थिक उन्नति हुनेछ, गृह सुखका साथै सुखद् यात्राका योग देखिन्छन् ।
कन्या राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिकासाथै मनमा प्रसन्नता रहनेछ ।
तुला राशिः शत्रु पक्ष सबल रहनेछन्, अर्थिक अस्थिरताले दिन संघर्षमय रहनेछ ।
वृश्चिक राशिः भौतिक वस्तुबाट लाभ हुनेछ, कार्य उन्नतिका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।
धनु राशिः पारिवारिक सुख मिल्नेछ, कान्ति वृद्धिका साथै बौद्धिक कार्यमा मन जानेछ ।
मकर राशिः विद्या लाभदायी रहनेछ, आय बढ्नुका साथै सामाजिक कार्यमा मन जानेछ ।
कुम्भ राशिः खर्चमा वृद्धि हुनेछ, मित्र भयका साथै कार्यमा कठिनाइ रहनेछ ।
मीन राशिः द्रव्य लाभ हुनेछ, कार्यमा उन्नतिका साथै गृहसुख मिल्ने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५