जोखिमपूर्ण यात्रा:


हरेकपल July 9, 2019

जोखिमपूर्ण यात्रा संखुवासभाको सिलिचुङ गाउँपालिकामा रहेको संखुवा खोलाको झोलुंगे पुलबाट मोटरसाइकलमा सवार स्थानीय। सदरमुकाम खाँदबारी र सिलिचुङ गाउँपालिका जोड्ने कच्ची सडक भए पनि अरुण नदी र संखुवाखोलामा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। तस्वीर : रासस