मेष राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै दिन प्रेमिल रहने देखिन्छ ।
वृष राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र सुखकासाथै व्यवसायमा पनि सफलता मिल्नेछ ।
मिथुन राशिः जलीय वस्तु लाभदायी रहनेछन्, कार्यमा उन्नतिकासाथै मनमा प्रशन्नता रहने देखिन्छ ।
कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
सिंह राशिः मनमा प्रसन्नता रहनेछ, आय बढ्नुका साथै व्यवसायमा सफलता मिल्ने देखिन्छ ।
कन्या राशिः बौद्धिक कार्यमा मन जानेछ, धन लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
तुला राशिः आर्थिक उन्नति हुनेछ, आय बढ्नुकासाथै दिन सुखद् रहने देखिन्छ ।
वृश्चिक राशिः दिन संघर्षमय रहनेछ, कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुनेछ ।
धनु राशिः मित्र सुख रहनेछ, धन लाभका साथै धार्मिक कार्यमा मन जानेछ ।
मकर राशिः अध्ययनमा सफलता मिल्नेछ, मित्र सुखका साथै दिन प्रेमिल रहनेछ ।
कुम्भ राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मीन राशिः मनमा अस्थिरता रहनेछ, शत्रु भयका साथै कार्यमा कठिनाइ आइपर्नेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५