मेष राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
वृष राशिः व्यापारमा वृद्धि हुनेछ, मित्र लाभका साथै पारिवारिक सुख समिल्नेछ ।
मिथुन राशिः मित्र लाभ हुनेछ, पराक्रमा बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।
कर्कट राशिः आर्थिक अस्थिरता रहनेछ, शारीरिक आलश्यताका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आय बढ्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
कन्या राशिः प्रिय लाभ हुनेछ, कार्य उन्नतिका साथै दिन सुखदु रहने देखिन्छ ।
तुला राशिः विद्या लाभदायी रहनेछ, कार्य उन्नतिका साथै व्यापारमा वृद्धि हुने देखिन्छ ।
वृश्चिक राशिः मित्र भय रहनेछ, खर्च बढ्नुका साथै कार्यमा अस्थिरता रहने देखिन्छ ।
धनु राशिः कान्ति वृद्धि हुनेछ, गृह सुखका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मकर राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कुम्भ राशिः आयमा वृद्धि हुनेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।
मीन राशिः खर्चमा वृद्धि हुने देखिन्छ, कार्य अवरोधका साथै मनमा चपलता रहने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५