आजको राशिफल २०७६ आषाढ ३१ गते, मंगलबार


हरेकपल July 16, 2019

मेष राशिः कार्यमा उन्नति हुनेछ, आय बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः मित्र सुख मिल्नेछ, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः प्रिय सुख मिल्नेछ, कार्य लाभकासाथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

सिंह राशिः धार्मिक कार्यमा मन जानेछ, गृह सुखका साथै मनमा प्रशन्नता रहनेछ ।

कन्या राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य हानिका साथै मनमा चपलता रहनेछ ।

तुला राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै दिन सुखद् रहनेछ ।

वृश्चिक राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै बौद्धिक कार्यमा मन जानेछ ।

धनु राशिः आर्थिक लाभ हुनेछ, गृह सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य हानिका सथै शत्रु भय रहने देखिन्छ ।

कुम्भ राशिः आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मीन राशिः श्रीवृद्धि हुनेछ, कार्य उन्नतिकासाथै पारिवारिक सुख मिल्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५