मेष राशिः अध्यययनमा सफलता मिल्नेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।
वृष राशिः प्रिय लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मिथुन राशिः शारीरिक आलश्यता रहनेछ, कार्यमा अस्थिरताका साथै दिन संघर्षमय रहनेछ ।
कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
सिंह राशिः भौतिक वस्तुबाट लाभ हुनेछ, मित्र सुखका साथै आयमा वृद्धि हुने देखिन्छ ।
कन्या राशिः धन लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
तुला राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै शत्रु पक्ष सबल रहनेछन् ।
वृश्चिक राशिः आर्थिक लाभ हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
धनु राशिः पारिवारिक सुख मिल्नेछ, आय बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।
मकर राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
कुम्भ राशिः शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहनेछ ।
मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै यात्राका योग देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५