आजको राशिफल २०७६ श्रावण ४ गते, शनिवार


हरेकपल July 20, 2019

मेष राशिः आर्थिक लाभ हुनेछ, कार्यमा उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।

वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मिथुन राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा अस्थिरता रहने देखिन्छ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै बौद्धिक कार्यमा दिन व्यतित हुनेछ ।

कन्या राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै खेल क्षेत्रमका रुचि जाग्नेछ ।

वृश्चिक राशिः खर्चमा वृद्धि हुनेछ, कार्य हानिका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

धनु राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, व्यापार बढ्नुकासाथै आर्थिक लाभका योग देखिन्छन् ।

मकर राशिः द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै मनमा उत्साह छाउँनेछ ।

कुम्भ राशिः मिष्ठान्न लाभ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मीन राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५