मेष राशिः आर्थिक लाभ हुनेछ, कार्यमा उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।
वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
मिथुन राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा अस्थिरता रहने देखिन्छ ।
सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै बौद्धिक कार्यमा दिन व्यतित हुनेछ ।
कन्या राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।
तुला राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै खेल क्षेत्रमका रुचि जाग्नेछ ।
वृश्चिक राशिः खर्चमा वृद्धि हुनेछ, कार्य हानिका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
धनु राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, व्यापार बढ्नुकासाथै आर्थिक लाभका योग देखिन्छन् ।
मकर राशिः द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै मनमा उत्साह छाउँनेछ ।
कुम्भ राशिः मिष्ठान्न लाभ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मीन राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५