आजको राशिफल २०७६ श्रावण ६ गते, सोमबार


हरेकपल July 22, 2019

 

मेष राशिः कार्यमा अस्थिरता रहनेछ, मित्र भयका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

वृष राशिः आयमा वृद्धि हुनेछ, कार्य सुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

मिथुन राशिः आर्थिक लाभ हुनेछ, खर्च बढ्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कर्कट राशिः प्रिय लाभ हुनेछ, पराक्रम बढ्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

सिंह राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।

कन्या राशिः आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः भौतिक वस्तुबाट लाभ हुनेछ, व्यापार बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।

धनु राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।

मकर राशिः धार्मिक कार्यमा मन जानेछ, आय बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।

कुम्भ राशिः प्रिय लाभ हुनेछ, कार्य सुखका साथै यात्राका योग देखिन्छन् ।

मीन राशिः मिष्ठान्न लाभ हुनेछ, मित्र सुखका साथै दिन रमाइलो रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५