आजको राशिफल २०७६ श्रावण ७ गते, मंगलबार


हरेकपल July 23, 2019

मेष राशिः खर्चमा वृद्धि हुने देखिन्छ, कार्य अवरोधका साथै दिन संघर्षमय रहनेछ ।

वृष राशिः आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः विद्या लाभदायी रहनेछ, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशिः मित्र सुख मिल्नेछ, कार्य उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।

सिंह राशिः कार्यमा अस्थितरा रहनेछ, मित्र भयकासाथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

कन्या राशिः अध्ययनमा सफलता मिल्नेछ, श्रविृद्धिका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।

तुला राशिः व्यवसायमावृद्धि हुनेछ, कार्य उन्नतिका साथै धार्मिक क्षेत्रमा मन जानेछ ।

वृश्चिक राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिका साथै जलीय वस्तुबाट लाभ हुने देखिन्छ ।

धनु राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।

मकर राशिः मित्र सुख मिल्नेछ, अध्ययनमा रुचि जाग्नुुकासाथै कार्यमा उन्नति हुनेछ ।

कुम्भ राशिः भौतिक वसतुबाट लाभ रहनेछ, मित्र सुखका साथै आयमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५