आजको राशिफल २०७६ श्रावण ८ गते, बुधबार


हरेकपल July 24, 2019

मेष राशिः कार्यमा अवरोध आए पनि मध्याह्नबाट आयमा वृद्धि हुने देखिन्छ ।

वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः प्रिय लाभ, मित्र सुखका साथै अध्ययन अध्यापनमा सफलता मिल्नेछे ।

कर्कट राशिः द्रव्य लाभ, आय बढ्नुका साथै व्यवसायमा वृद्धि हुनेछ ।

सिंह राशिः शत्रुपक्ष सबल रहे पनि मध्याह्न पछिको समय लाभदायी रहनेछ ।

कन्या राशिः कृषि क्षेत्रमा मन जानेछ, आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

तुला राशिः जलीय वस्तुबाट लाभ हुनेछ, कार्य उन्नतिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

धनु राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।

मकर राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र सुखका साथै आयमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः आर्थिक लाभ हुनेछ, कार्य सुखका साथै दिन रमाइलो रहनेछ ।

मीन राशिः मित्र सुख मिलनेछ, कार्य उन्नतिका साथै व्यापारमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५