आजको राशिफल २०७६ श्रावण ९ गते, बिहीबार


हरेकपल July 25, 2019

मेष राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

वृष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः पारिवारिक सुख मिल्नेछ, व्यापार बढ्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै खेल क्षेत्रमा मन जानेछ ।

सिंह राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, आर्थिक उन्नतिका साथै दिन सुखद् रहनेछ ।

कन्या राशिः शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

तुला राशिः प्रिय लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः जलीय पदार्थ लाभदायी रहनेछन्, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै धार्मिक कार्यमा मन जानेछ ।

मकर राशिः खर्चमा वृद्धि हुने देखिन्छ, कार्य हानिका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।

कुम्भ राशिः आर्थिक लाभ हुनेछ, मित्र सुखका साथै दिन सुखद् रहनेछ ।

मीन राशिः सामाजिक कार्यमा मन जानेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५