आजको राशिफल २०७६ श्रावण १० गते, शुक्रबार


हरेकपल July 26, 2019

मेष राशिः आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

वृष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य हानिका साथै मनमा अस्थिरता रहनेछ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै दिन सुखद् रहने देखिन्छ ।

कर्कट राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आय बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।

तुला राशिः गृह सुख मिल्नेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः मित्र सुख रहनेछ, आर्थिक उन्नतिका साथै बौद्धिक कार्यमा मन जानेछ ।

धनु राशिः कान्ति वृद्धि हुनेछ, गृह सुखका साथै सुखद् यात्रका योग देखिन्छन् ।

मकर राशिः शारीरिक आलश्यता रहनेछ, कार्य सुखका साथै अध्ययनमा अवरोध रहनेछ ।

कुम्भ राशिः अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मीन राशिः प्रिय लाभ हुनेछ, कार्य उन्नतिका सथै दिन सुखद् रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५