मेष राशिः मित्र लाभ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
वृष राशिः मिष्ठान्न लाभ, मित्र सुखका साथै पारिवारिक सुख मिल्नेछ ।
मिथुन राशिः अध्ययनमा अवरोध रहनेछ, कार्य हानिका साथै मनमा अस्थिरता रहने देखिन्छ ।
कर्कट राशिः आय बढ्नेछ, मित्र सुखका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।
सिंह राशिः पराक्रम बढ्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
कन्या राशिः पारिवारिक सुख मिल्नेछ, गृह सुखका साथै बौद्धिक कार्यमा मन जानेछ ।
तुला राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
वृश्चिक राशिः मित्र सुख रहनेछ, आर्थिक उन्नतिका साथै बौद्धिक कार्यमा मन जानेछ ।
धनु राशिः मित्र सुख रहनेछ, कार्य उन्नतिकासाथै आयमा वृद्धि हुने देखिन्छ ।
मकर राशिः भू–धन लाभदायी रहनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
कुम्भ राशिः मित्र भय रहनेछ, कार्य हानिका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५