आजको राशिफल २०७६ श्रावण १३ गते, सोमबार


हरेकपल July 29, 2019

मेष राशिः आर्थिक लाभ हुनेछ, गृह सुख मिल्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै दिन रमाइलो रहने देखिन्छ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

सिंह राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै मित्र लाभ रहनेछ ।

कन्या राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

तुला राशिः कान्तिवृद्धि हुनेछ, मित्र लाभका साथै बौद्धिक कार्यमा दिन व्यतित हुनेछ ।

वृश्चिक राशिः शत्रु पक्ष सबल रहनेछन्, शारीरिक आलश्यताका साथै मनमा अस्थिरता रहनेछ ।

धनु राशिः मित्र सुख मिल्नेछ, कार्य उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।

मकर राशिः आर्थिक उन्नति हुनेछ, गृह सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

मीन राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, आर्थिक अस्थिरताका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५