मेष राशिः मित्र लाभ हरनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
वृष राशिः कीर्ति लाभ, आय बढ्नुका साथै कला साहित्यको क्षेत्रमा विशेष रुचि रहनेछ ।
मिथुन राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।
कर्कट राशिः कार्यमा अवरोध रहनेछ, मित्र भयका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
सिंह राशिः आय बढ्नेछ, कार्यमा उन्नतिका साथै धार्मिक क्षेत्रमा मन जानेछ ।
कन्या राशिः प्रिय लाभ, आर्थिक उन्नतिकासाथै पारिवारिक सुख मिल्नेछ ।
तुला राशिः धन लाभ हुनेछ, मित्र सुखका साथै व्यवसायमा वृृद्धि हुने देखिन्छ ।
वृश्चिक राशिः मान हानि, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
धनु राशिः द्रव्य लाभ, गृहसुख मिल्नुका साथै जलीय पदार्थ लाभदायी रहनेछन् ।
मकर राशिः व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।
कुम्भ राशिः प्रिय लाभ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५