आजको राशिफल २०७६ श्रावण १५ गते, बुधबार


हरेकपल July 31, 2019

मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

वृष राशिः मित्र सुख रहनेछ, कार्य उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, आय बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।

कर्कट राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, गृह सुखका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

सिंह राशिः शत्रुपक्ष सबल रहनेछन्, कार्य हानिकासाथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

कन्या राशिः अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै व्यापारमा वृद्धि हुनेछ ।

तुला राशिः कीर्ति वृद्धि हुनेछ, द्रव्य लाभका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।

धनु राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहने देखिन्छ ।

मकर राशिः खेल क्षेत्रमा रुचि जाग्नेछ, आर्थिक उन्नतिका साथै दिन प्रेमिल रहनेछ ।

कुम्भ राशिः जलीय वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै धार्मिक कार्यमा दिन व्यतित हुनेछ ।

मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, आर्थिक लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५