आजको राशिफल २०७६ श्रावण १७ गते, शुक्रबार


हरेकपल August 2, 2019

मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।

वृष राशिः कार्य लाभ हुनेछ, आय बढ्नुकासाथै मनमा प्रशन्नता रहनेछ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः पराक्रम बढ्नेछ, द्रवय लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

सिंह राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः मित्र सुख मिल्नेछ, आय बढ्नुका साथै दिन सुखद् रहनेछ ।

तुला राशिः धन लाभ हुनेछ, कार्य प्राप्तिका साथै धार्मिक कार्यमा मन जानेछ ।

वृश्चिक राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

धनु राशिः शत्रुपक्ष सबल रहनेछन्, कार्य हानिका साथै मनमा अस्थिरता रहनेछ ।

मकर राशिः आर्थिक लाभ हुनेछ, मित्र सुुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कुम्भ राशिः आयमा वृद्धि हुनेछ, गृह सुखका साथै धार्मिक कार्यमा मन जानेछ ।

मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५