आजको राशिफल २०७६ श्रावण २० गते, सोमवार


हरेकपल August 5, 2019

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र सुखका साथै दिन रमाइलो रहनेछ ।

वृष राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः कार्यमा अवरोध रहनेछ, शत्रु भयका साथै दिन संघर्षमय रहने देखिन्छ ।

कर्कट राशिः मित्र सुख मिल्नेछ, कार्य उन्नतिका साथै मनमा प्रसन्ता रहने देखिन्छ ।

सिंह राशिः भाौतिक वस्तुबाट लाभ रहनेछ, आय बढ्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

तुला राशिः कार्यमा कठिनाइ रहनेछ, खर्चबढ्नुका साथै शारीरिक आलश्यता रहनेछ ।

वृश्चिक राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिका साथै आर्थिक वृद्धि हुनेछ ।

धनु राशिः प्रिय लाभ हुनेछ, मित्र सुखका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

मकर राशिः कृषि कार्यमा मन जानेछ, मित्र सुखका साथै दिन मध्यम फलदायी रहनेछ ।

कुम्भ राशिः मित्रमा व्यवधान रहनेछ, आर्थिक अस्थिरताका साथै दिन संघर्षमय रहनेछ ।

मीन राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५