पाक्न थाले जुम्ली स्याउ


हरेकपल August 5, 2019

जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैंचामा जुम्ली स्याउ पाक्न थाले। स्याउ गत वर्षमा भन्दा यसपालि बढी फलेको किसान बताउँछन्। तस्वीर : रासस