आजको राशिफल २०७६ श्रावण २१ गते, मंगलवार


हरेकपल August 6, 2019

 

मेष राशिः कार्य उन्नति, विद्या प्राप्तिका साथै यात्राको योग छ ।

वृष राशिः कार्य लाभ, आर्थिक वृद्धिका साथै पारिवारिक सुख मिल्ने छ ।

मिथुन राशिः कार्य अवरोध, मान हानिका साथै अपव्ययको योग देखिन्छ ।

कर्कट राशिः श्रीवृद्धि, अध्ययनमा रुचिका साथै कीर्ति लाभ हुने छ ।

सिंह राशिः कार्य लाभ, मित्र सहयोगका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या राशिः काम बन्ने, आर्थिक लाभका साथै यात्राको योग देखिन्छ ।

तुला राशिः स्वास्थ्यमा बाधा, अपव्ययका साथै कार्य अवरोध हुनेछ ।

वृश्चिक राशिः व्यापार बढ्ने, विद्या प्राप्तिका साथै कीर्ति वृद्धिको योग देखिन्छ ।

धनु राशिः व्यापार बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

मकर राशिः पराक्रम बढ्ने, व्यवसाय वृद्धिका साथै कार्यमा प्रगति हुनेछ ।

कुम्भ राशिः खर्च बढ्ने, कान्ति क्षयका साथै अध्ययनमा बाधा देखिन्छ ।

मीन राशिः काम बन्ने, मित्र सहयोग मिल्नुका साथै धन वृद्धि हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५