मेष राशिः कार्य उन्नति, विद्या प्राप्तिका साथै यात्राको योग छ ।
वृष राशिः कार्य लाभ, आर्थिक वृद्धिका साथै पारिवारिक सुख मिल्ने छ ।
मिथुन राशिः कार्य अवरोध, मान हानिका साथै अपव्ययको योग देखिन्छ ।
कर्कट राशिः श्रीवृद्धि, अध्ययनमा रुचिका साथै कीर्ति लाभ हुने छ ।
सिंह राशिः कार्य लाभ, मित्र सहयोगका साथै पारिवारिक सुख मिल्नेछ ।
कन्या राशिः काम बन्ने, आर्थिक लाभका साथै यात्राको योग देखिन्छ ।
तुला राशिः स्वास्थ्यमा बाधा, अपव्ययका साथै कार्य अवरोध हुनेछ ।
वृश्चिक राशिः व्यापार बढ्ने, विद्या प्राप्तिका साथै कीर्ति वृद्धिको योग देखिन्छ ।
धनु राशिः व्यापार बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।
मकर राशिः पराक्रम बढ्ने, व्यवसाय वृद्धिका साथै कार्यमा प्रगति हुनेछ ।
कुम्भ राशिः खर्च बढ्ने, कान्ति क्षयका साथै अध्ययनमा बाधा देखिन्छ ।
मीन राशिः काम बन्ने, मित्र सहयोग मिल्नुका साथै धन वृद्धि हुनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५