टाटा मोटर्सकार्निभल सफलतापूर्वक सम्पन्न


हरेकपल August 6, 2019

काठमाडौं । नेपालकालागि टाटा मोटर्सको एक मात्रआधिकारीक बिक्रेतासिप्रदी ट्रेडिङ्ग प्रा.लि ले हरेक बर्ष आयोजनागर्दै आएको कार मेलालाई यस बर्ष अझबढि परिमार्जित रुपमाटाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न गरको छ । ग्राहकहरुको बाक्लो उपस्थितिम ाउक्त कार्निभल ४ दिन सम्म चलेको थियो ।

नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले भव्यएंव सभ्य रुपमाटाटा मोटर्स कार्निभल आयोजना गरेकोे थियो । यस अघि पनिसिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा कार मेलाको आयोजनागर्दे आएको थियो जसको छैठँौ संसकरण सम्म आयोजना सफलतापूर्वक नै सम्पन्न गरिसकेको थियो । टाटा मोटर्सकार्निभल नेपालमाआयोजनाहुने सबै भन्दा ठूलो र भब्यकार्यक्रमथियो र जसलाई सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले पूर्णरुपमा सफल समेत गरेको छ । प्रत्येकवर्ष टाटा मोटर्सले आयोजना गर्ने कार्यक्रमबाट टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया समेत प्राप्त गर्न सफलभएको छ । बिशेष गरी बार्षिक रुपमाआयोजनाहुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुकालागि गाडि हेर्न र किन्नकालागि यो कार्यक्रमको बिशेष प्रतिक्षा रहन्थ्यो, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने बिभिन्नअफरहरु र विशेष छुट प्रतिआकर्षित भइलाभ समेत लिएका छन् ।

यो कार्यक्रमले सुस्ता इरहेको अटोमोबाइलबजारलाई जाग्रुक बनाइग्राहकमाझमा एउटा नयाँहर्ष र उल्लास सहितकार्यक्रम सम्पन्नभएको नेपालकालागिटाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजरअजित नारायण सिंहलेबताउनु भयो । उक्तकार्यक्रममार्फत १०००भन्दाबढि ग्राहकहरको आगमनभएकोे उहाँले बताउनु भयो ।

आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखि बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी र्टेडिङ प्रा.लि का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनु भयो ।
उक्त टाटा कार्निभल कार्यक्रममा ग्राहकहरुको उल्लेखिय उपस्थितिले गर्दा नै कार्यक्रम एकदमै सफल भएको कम्पनीको दावी रहेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्गभएको कम्पनीले जनाएको छ । आगामी दिनहरुमा समेत हर्ष र उल्लाशका साथ यस्ता किसिमका कार्यक्रम गर्दै ग्रहकहरुलाई अझ बढि सेवा र सुविधादिने र ग्राहकहरु सँग अझ नजिक हुने समेत कम्पनीले जनाएको छ ।

टाटा मोटर्स कार्निभल मा निम्न अफरहरु समेत रहेको थियो 
-एक भाग्यशालीजोडिलाई यूरोप भ्रमण-एप्पलको सेट-३ लाख सम्मको नगद छुट
-१ लाख सम्मको लोएल्टी बोनश
-एक वर्षसम्मको लागि रोड टयाक्समा छुट
-डोर प्राईज एकजनालाई ब्याङकक भ्रमण
-बुकिङ्गमालक्की ड्र मार्फत एक स्यामसुङ्गको ३२ ईन्च टिभी उपहार,
-परिक्षण ड्राईभमाएकभाग्यशालीलाईलक्की ड्र वाट हुवाईको स्मार्ट फोन ।
-प्रत्येक टेष्ट ड्राईभमा २ जनालाई फिल्मको टिकट
-प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु