आजको राशिफल २०७६ श्रावण २२ गते, बुधवार


हरेकपल August 7, 2019

 

मेष राशिः प्रिय लाभ हुनेछ, मित्र सुखका साथै सुखद् यात्राका योग देखिन्छ ।

वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, आय बढ्नुका साथै दिन सुखद् रहनेछ ।

मिथुन राशिः अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

कर्कट राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।

सिंह राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छ ।

कन्या राशिः आर्थिक उन्नति हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः मिष्ठान्न लाभ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य हानिका साथै शारीरिक आलश्यता रहनेछ ।

धनु राशिः पराक्रम बढ्नेछ, आर्थिक लाभका साथै दिन सुखद् रहनेछ ।

मकर राशिः धार्मिक कार्यमा मन जानेछ, द्रव्य लाभका साथै मित्र सहयोग मिल्नेछ ।

कुम्भ राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, मित्र सुखका साथै मनमा प्रसन्नता रहनेछ ।
मीन राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य हानिका साथै बोलीमा विकार रहनेछ ।

नारायणप्रसाद निरौला, ज्योतिषाचार्य  वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५