आजको राशिफल २०७६ श्रावण २३ गते, बिहीवार


हरेकपल August 8, 2019

 

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, आर्थिक उन्नतिका साथै दिन सुखद् रहनेछ ।

वृष राशिः गृह सुख मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र सुखका साथै मनमा प्रसन्नता रहनेछ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य हानिका साथै मनमा अस्थिरता रहने देखिन्छ ।

सिंह राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कन्या राशिः व्यवसायमा वृद्धि हुुनेछ, आय बढ्नुका साथै दिन सुखद् रहनेछ ।

तुला राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

वृश्चिक राशिः कार्यमा कठिनाइ रहनेछ, मित्र भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

धनु राशिः व्यापार बढ्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मकर राशिः अध्ययनमा सफलता मिल्नेछ, आय बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।

कुम्भ राशिः प्रिय लाभ हुनेछ, पराक्रम बढ्नुका साथै धार्मिक कार्यमा मन जानेछ ।

मीन राशिः शत्रु पक्षा सबल रहनेछन्, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५