मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य हानिका साथै मनमा चपलता रहनेछ ।
वृष राशिः प्रिय लाभ हुनेछ, आर्थिक उन्नतिका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।
मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
कर्कट राशिः मित्र लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।
सिंह राशिः शत्रुपक्ष सबल रहनेछन्, कार्य हानिका साथै मनमा अस्थिरता रहनेछ ।
कन्या राशिः कान्ति वृद्धि हुनेछ, प्रिय लाभका साथै दिन सुखद् रहने देखिन्छ ।
तुला राशिः आयमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
वृश्चिक राशिः मिष्ठान्न लाभ, गृह सुखका साथै दिन सुखद् रहनेछ ।
धनु राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै दिन संघर्षमय रहनेछ ।
मकर राशिः भाौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै पारिवरिक सुख मिल्नेछ ।
कुम्भ राशिः आर्थिक उन्नति हुनेछ, मित्र सुखका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।
मीन राशिः कार्यमा उन्नति हुनेछ, धन लाभका साथै दिन सुखद् रहनेछ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५