मेष राशिः कार्य बाधा, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।
वृष राशिः कार्य लाभ, आर्थिक वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मिथुन राशिः मित्र लाभ, पराक्रम बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
कर्कट राशिः आर्थिक लाभ, धन बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।
सिंह राशिः कार्य हानि, अपव्ययका साथै कान्ति क्षय हुनेछ ।
कन्या राशिः कार्य लाभ, व्यापार बढ्नुका साथै विद्या प्राप्तिको योगछ ।
तुला राशि : श्रीवृद्धि, मित्र सुखका साथै सुखद् यात्रा हुनेछ ।
वृश्चिकः राशि : मिष्टान्न प्राप्ति, धन लाभका साथै कार्योन्नति हुनेछ ।
धनु राशिः खर्च बढ्ने, शत्रु भयका साथै संघर्षमय दिन रहनेछ ।
मकर राशिः काम बन्ने, विद्या प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।
कुम्भ राशिः व्यापार बढ्ने, श्रीवृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मीन राशिः आर्थिक लाभ, कार्य सुखका साथै लक्ष्मीवृद्धि हुनेछ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५