मेष राशिः व्यापार बढ्ने, कार्यलाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
वृष राशिः शत्रु भय, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।
मिथुन राशिः प्रियलाभ, श्रीवृद्धिका साथै यात्राको योग देखिन्छ ।
कर्कट राशिः विद्या लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।
सिंह राशिः श्रीवृद्धि, कार्यलाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
कन्या राशिः कार्य बाधा, खर्चबढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।
तुला राशिः धन लाभ, काम बन्नुका साथै आर्थिक उन्नति हुनेछ ।
वृश्चिक राशिः पराक्रम बढ्ने, धन लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
धनु राशिः वित्तलाभ, कान्तिवृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मकर राशिः कार्यअवरोध, मान हानिका साथै शत्रुभय रहनेछ ।
कुम्भ राशिः मित्र लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।
मीन राशिः व्यापार बढ्ने, कार्य प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५