मेष राशिः दिन सुखद् रहनेछ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मिथुन राशिः द्रव्य लाभ हुनेछ, कान्ति वृद्धिका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।
कर्कट राशिः कार्यमा अस्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः आयमा वृद्धि हुनेछ, मित्र सुख मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
कन्या राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य उन्न्तिका साथै मनमा उत्साह छाउने देखिन्छ ।
तुला राशिः प्रेम जीवन सुखद् रहनेछ, कार्य लाभका साथै दिन सफल रहने देखिन्छ ।
वृश्चिक राशिः भौतिक वस्तुबाट हानि रहनेछ, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्ने देखिन्छ ।
धनु राशिः मनमा कार्य गर्ने उत्साह छाउनेछ, आर्थिक उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।
मकर राशिः कार्यमा उन्नति हुनेछ, आय बढ्नुका साथै अर्थसञ्चितिमा वृद्धि हुने देखिन्छ ।
कुम्भ राशिः मिष्ठान्न प्राप्तिका योग देखिन्छन्, मित्र लाभका साथै दिन उत्साहवर्धक रहनेछ ।
मीन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५